सिंहददरबारमा मन्त्रिपरिषदको बैठक जारी

- चैत्र २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सिंहददरबारमा जारी मन्त्रिपरिषदको बैठकमा विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ। तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले मन्त्रिपरिषद बैठक बसेको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर