केन्द्रमा भएको निर्णय सबै ठाउँमा लागू हुने क्रम अघि बढेको छ- उप्रधानमन्त्री खड्का
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्।
नेपाल प्रेस युनियनले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका हुन ।
युनियनले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री खड्काले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको पनि खुलाए ।
’सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने।
खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए। उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए।
’केन्द्रमा भएको निर्णय सबै ठाउँमा लागू हुन्छ। लागू हुने क्रम अघि बढेको छ। कर्णालीमा पनि धेरै चाँडै नेपाली कांग्रेस सरकारमा गएको देख्नुहुन्छ’, उनले भने। उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताए।
’सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने।
खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए। उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए।
’केन्द्रमा भएको निर्णय सबै ठाउँमा लागू हुन्छ। लागू हुने क्रम अघि बढेको छ। कर्णालीमा पनि धेरै चाँडै नेपाली कांग्रेस सरकारमा गएको देख्नुहुन्छ’, उनले भने।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments