
कोरोना अपडेट
एकै दिन १ सय २४ जना कोभिड–१९ बाट संक्रमित
- चैत्र २७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड–१९ बाट संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५ सय ६६ जनामा गरिएको परीक्षणमा १ सय २४ जना संक्रमित भेटिएका हुन्।
दैनिक संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। चैतको पहिलो हप्तासम्म निकै न्यून रहेको संक्रमणदर नेपालमा पछिल्लो डेढ हप्ता देखि उकालो लागेको छ।
सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। १० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
-
बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
-
लोकप्रिय बैशाख २, २०८२समाधानका उपायहरु आफूहरुले लेखेर दिएको तर सरकारले त्यसतर्फ कुनै चासो दिएन : आन्दोलनरत शिक्षक
-
लोकप्रिय बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
Comments