सदस्यतर्फ सबैभन्दा धेरै मत डा. थपलियाले पाए
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।
उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् । जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।
एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । सदस्यतर्फ सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले (१४४०) र दोस्रो धेरै मत मनोज पौडेलले (१३७३) पाएका छन् ।
मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो । यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु–
१. डा. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८४२
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments