स्वर्णिमलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
- बैशाख १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उम्मेद्वार वाग्लेलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
प्रचारप्रसार निषेधको अवधिमा सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments