तनहुँमा वाग्लेको अग्रता कायमै
- बैशाख ११, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तनहुँ क्षेत्र नम्बर १ मा झण्डै आधा मत गनि सक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले अगाडी छन् । ६३ हजार ७ सय ५७ मत खसेकोमा हालसम्म २९ हजार ८ सय ८ मत गनिसकिएको छ । रास्वपाका वाग्लेको अग्रता फराकिलो हुँदै गएको छ ।
ताजा परिणाम अनुसार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोबिन्द भट्टराईले ८ हजार ७ सय ३१ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन्। वाग्लेले मतगणना सुरु भएदेखि नै लगातार अग्रता बढाउँदै लगेका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments