उपचुनाव
लामिछानेले झण्डै दोब्बर मतको अग्रता लिए

- बैशाख ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिए सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले झण्डै दोब्बर मतको अग्रता लिएका छन्।
उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर