•  २३ पुष २०८१, मंगलवार

बागमती प्रदेश
प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय

- बैशाख १३, २०८० मा प्रकाशित


कासिन न्यूज,
हेटौंडा ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।
यसैगरी युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर