‘घण्टी बज्यो भनेर आत्तिनु पर्दैन खोसेर मिल्काइ दिन नि सक्छौँ : नेता पन्त
- बैशाख १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका सांसद रघुजी पन्तले घण्टी बज्यो भनेर नआत्तिन आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित मिसन ग्रासरुट जिल्ला स्तरीय समीक्षा तथा विस्तारित बैठकमा सांसद पन्तले सक्षम युवाहरूलाई एमालेले ल्याउन सक्यो भने घण्टीलाई खोसेर मिल्काइ दिन सक्ने टिप्पणी गरे ।
‘घण्टी बज्यो घण्टी बज्यो भनेर हामी आत्तिनु पर्ने अवस्था छैन । ऊर्जावान् र सक्षम चरित्र भएका युवाहरूलाई पार्टीमा ल्यायौं भने घण्टीलाई खोसेर मिल्काइ दिन नि सक्छौँ र एमालेको घण्टी बजाउन सक्छौँ, सांसद पन्तको भनाइ छ ।
युवालाई पार्टीमा ल्याउन नसकेमा एमाले कमजोर भएर जाने उनको भनाई छ । त्यसलाई नियन्त्रण गरेर अगाडि बढ्नेु पर्ने उनको भनाई छ । एमालेलाई दीर्घकालीन रुपमा टिकाउने काम गर्नु पर्ने र नयाँ पुस्तामा जान आवश्यक भएको उनको भनाई छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments