शनिवारको खुराक
एक छेस्को – डा. प्रकाशचन्द्र लोहनी

- बैशाख १६, २०८० मा प्रकाशित


ढोकामा तिमि देखिऔ
आखा जुध्यो
त्यो आखा हासेको थियो
मा पनि हासे
अचानक मुटु ढुक ढुक भयो
मैले हात दिए
तिमीले हात समातेउ
समय एकछिन टक्क अडयो
न भुत , न भबिष्य
वर्तमान को त्यो हासो को क्षण
समय को बन्देज बाट पार भयो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर