राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, डिस्चार्ज हुने सम्भावना
- बैशाख १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको नेपाली राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार चिकित्सकहरूले राष्ट्रपति पौडेलको आइतबार सम्म डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्।
‘राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उनको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने संभावना रहेको बताएका छन्,’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपति पौडेलको गत ६ वैशाखदेखि नयाँ दिल्लीमा उपचार जारी छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments