एसीसी प्रिमियर कप : फाइनलमा नेपाल र युएईको भिडन्त हुँदै
- बैशाख १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सेमिफाइनलमा कुवेतसँगको खेल रद्ध भएपछि नेपाल समुह विजेताको रुपमा फाइनलमा पुगेको हो । त्यसअघि नेपालले समुह चरणमा तीन जित र बर्षाले प्रभावित एक खेलमा अंक बाडेर समुह विजेता हुदै सेमिफाइनल पुगेको थियो ।
त्यस्तै युएईले सेमिफाइनलमा ओमानलाई डकवर्थ लुइस नियम अनुसार २ रनले पराजित गर्दै फाइनलआमा पुगेको हो । यस अघि युएई समुह बि मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको थियो ।
दुवै एकदिवसीय मान्यता प्राप्त देश भएकाले फाइनल खेल एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने छ ।
नेपाल र युएईबीच अहिलेसम्म १३ वटा एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ७ खेल जितेको छ भने युएईले ६ खेल जितेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments