’ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै जान थालेको छ – कांग्रेस महामन्त्री थापा

- बैशाख २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिव्टमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’
थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर