काठमाडौं आउँदै गरेको बिबिसी ३७१ नम्बरको जहाज पटनामा आकस्मिक अवतरण
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आइरहेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ।
शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।
जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन्। उनीहरू सबै सुरक्षित छन्।
अहिले पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरिरहेका छन्।
जहाजको सबै कुरा सही देखिएपछि मात्रै जहाज काठमाडौंका लागि उड्ने अधिकारीहरूले बताएका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments