समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे रास्वपाको निर्णायक बैठक जारी

- बैशाख २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ । पार्टी कार्यालय बसन्धारामा संयुक्त बैठक बसेको हो ।

सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे रास्वपाले निर्णय लिने सम्भावना छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर