•  २५ पुष २०८१, बिहीबार

सुरु भयो बिरोधको नयाँ रुप – सभामुखले समय नदिएपछि त्यसको विरोधमा अमरेशले सर्ट र गञ्जी खोले

- बैशाख २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रतिनिधिसभाको बैठकमा सांसद अमरेश सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे । सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर