नक्कली शरणार्थी प्रकरण
पूर्व गृहमन्त्री खाँणलाई अदालत लगिंदै तस्विरहरु

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ । पक्राउपछि काठमाडौँ प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर