भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ , र, फेरि सुचारु हुने छैन : यूएनएचसीआर
- बैशाख २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई स्वागत गरेको छ ।
नेपाली नागरिकहरू ठगीमा परेको पछिल्लो घटनाप्रति गहिरो चिन्तासमेत व्यक्त गरेको हो । कार्यालयले नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६, डिसेम्बर ३१ मा समाप्त भएको र फेरि सुचारु नहुने बताएको छ ।
‘भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ । र, फेरि सुचारु हुने छैन ।’ युएनएचसीआरले पुर्नबसोबास कार्यक्रमको अन्त्यको बारेमा निरन्तर जानकारी गर्दै आएको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments