लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेकोमा प्रधानमन्त्री दाहाललाई दिए धन्यवाद
- बैशाख २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रचण्डसँग भेट गरेका हुन्।
भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।
भ्रष्टाचारका फाइल खोल्ने विषयमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई रविले आग्रह गरेका छन् । ‘सरकारले भ्रष्टाचारका फाइल खोल्ने हिम्मत गरेकोमा सभापतिज्यूले धन्यवाद पनि दिए । अन्य भ्रष्टाचारका फाइल खोल्न खुट्टा नकमाउन आग्रह पनि गरे । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई सहयोग गर्न गरेका थिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments