‘भ्रष्टाचारविरुद्ध एक हौँ’
नक्कली शरणार्थी प्रकरण : हाइप्रोफाइल व्यक्ति पक्राउ परेसँगै राजनीतिक क्षेत्र तरंगित
- बैशाख ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भ्रष्टाचारविरुद्ध काठमाडौंसहित देशभर शनिबार प्रदर्शन गरिँदैछ । ‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले शनिबार दिउँसो काठमाडौं, भैरहवा, पोखरा, सिन्धुलीलगायतका स्थानमा प्रदर्शन गर्न लागेको हो।
काठमाडौंको नक्साल नारायणचौरमा दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने तयारी छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने छन्। उनले पार्टीगत रूपमा नभई सचेत नागरिकका रूपमा सहभागी हुन लागेको भन्दै रास्वपाका समर्थकलाई पनि पार्टीको झण्डा नबोकी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणम राजनीति र प्रशासन क्षेत्रका हाइप्रोफाइल व्यक्ति पक्राउ परेसँगै राजनीतिक क्षेत्र तरंगित बनेको छ। यो प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान शुरु भएको हो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments