उपत्यकामा हावाहुरीसहित भारी वर्षाको वितण्डा
- बैशाख ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं आसपास क्षेत्रमा आइतबार साँझ हावाहुरी सहित भारी वर्षाले वितण्डा मच्चाएको छ।
साँझ साढे ७ बजे आएको हावाहुरीले काठमाडौं सडकमा वितण्डा मच्चाएपछि सहरमामा रहेका पसलहरुको होर्डिङ बोर्ड उडाएको छ ।
यस्तै सडकमा हिंड्ने यात्रु र सवारी साधनलाई सकस परेको छ। मोटरसाइकल कुदाइराखेका यात्रुहरु बाइक रोकेर ओत लागेका छन्।
हावाहुरीले सामाखुसी(टोखा सडकमा रहेका पसलहरुको होर्डिङ बोर्ड बीच सडकमै थुपारेपछि सडक अवरुद्ध भएको छ भने यात्रु र सवारीलाई बाटो काट्न असहज भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments