आईपीएल क्रिकेट: चेन्नईलाई ६ विकेटले हराउँदै कोलकाताको सानदार जीत
- जेष्ठ १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटअन्तर्गत आइतवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको चेन्नईले कोलकातासामु १४५ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै कोलकाताले ४ विकेट गुमाएर ९ बल बाँकी छँदै लक्ष्य भेट्टायो । जीतका लागि टीम कप्तान नीतीश राणाले ५७ रनको योगदान गरे ।
कोलकाताको शुरूआती ब्याटिङ राम्रो थिएन । ५ ओभरमा ३ विकेट गुमाउँदा कोलकाताको खातामा ३३ रन मात्रै थियो । तर टीमलाई जिताउन नीतीश राणा र रिंकु सिंहको साझेदारीले मुख्य भूमिका खेल्यो । दुवैको साझेदारीबाट ७६ बलमा ९९ रन बनेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments