खाँणको बयान मंगलबार पुरा गर्ने प्रहरीको तयारी

- जेष्ठ २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान भइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा उनको बयान भइरहेको छ । प्रहरीले सोमबार पनि खाँणको बयान गराएको थियो ।
५ वटा प्रश्नको उत्तर दिएपछि खाँणले बयान गर्न नसक्ने भनेपछि बयान रोकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । खाँणको बयान मंगलबार पुरा गर्ने प्रहरीको तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर