मनोहरामा महानगरको डोजर
जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा भत्काइयो

- जेष्ठ ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ । जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।
अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भ¥याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर