•  २६ पुष २०८१, शुक्रबार

‘राइट टु कल’ भन्ने नितीमा परे जनमत पार्टीका दुई साँसद

- जेष्ठ १२, २०८० मा प्रकाशित


कसिन न्यूज,
काठमाडौं ।

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारवाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तरर्गत सो कारवाही गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर