प्रदेश नामकरणमा असन्तुष्टी : विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा
- जेष्ठ १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
कोशी प्रदेश सभाको बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवत जावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोशी नामकरण गरेको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments