•  ११ पुष २०८१, बिहीबार

जग्गाको कित्ताकाट फुकुवा

- जेष्ठ १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए । घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर