बजेट वक्तव्य: गाँजा खेतीको अध्ययन गर्ने सरकारको निर्णय

- जेष्ठ १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा। प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर