अर्थ/ कारोवार – विदेशी मुद्राको विनिमय दर

- जेष्ठ १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल राष्ट्र बैंकले १७ जेठ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४१ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ३४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ८१ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ७८ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६६ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ४६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७४ पैसा छ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ११ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८३ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०५ पैसा छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर