कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले गरे सगरमाथा आरोही बुढालाई सम्मान
- जेष्ठ १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक रोल्पा मिरुल निवासी हरि बहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरि विश्व कीर्तिमान राखेका छन् ।
यसरी विश्व समुदायमा आफनो र नेपाल र नेपालीको नाम राख्न सफल भएका आरोही बुढा अहिले सम्मानित भै राखेका छन् । विभिन्न राजनीतिक दल देखी सामाजिक संस्थाहरुले बुढालाई सम्मान गरिरहेका छन् ।
सम्मान गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पनि बधाई तथा सम्मान दिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments