भारत भ्रमण : प्रधानमन्त्री दाहाललाई भारतको उपहार – ३० वटा शतप्रतिशत मुर्रा जातको राँगो
- जेष्ठ २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको भएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं नओर्लंदै ट्रोलको शिकार भए, ‘प्रधानमन्त्रीलाई भारतको भैंसी उपहार !’ तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको माग अनुसार भारत मुर्रा प्रजातिको १५ वटा राँगो दिन तयार भएको हो ।
‘दूतावासले राँगा हो कि भैंसी नखुलाई वक्तव्य जारी ग¥यो, भ्रमणबारे नेपाली परराष्ट्र मन्त्रालयले केही भनेको छैन’, मन्त्रालय स्रोतले भन्यो, ‘सञ्जालमा ट्रोल भएजस्तो हामीले भैंसी मागेको पनि होइन र प्रधानमन्त्रीको भिजिटमै दिनुपर्छ भनेको पनि होइन ।’
मन्त्रालयले दुई देशबीचको समझदारीबारे प्रष्ट पारिदिन परराष्ट्र मन्त्रालयलाई आइतबार दिउँसो अनुरोध गरेको छ । मन्त्रालयका अनुसार नेपालले भारतसँग ५ वर्षदेखि उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगो माग गरिरहेको थियो । नेपालले भारतसँग ३० वटा शतप्रतिशत मुर्रा जातको राँगो माग गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments