धार्मीक मान्यता : महान् तपस्वी, विष र औषधिको मालिक गाईवस्तुका स्वामी भगवान शिवको १०८ नाम (नामावली सहित)

- जेष्ठ २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शिवले हिन्दू देवताको रूपमा धेरै भूमिकाहरू प्रदर्शन गर्नुहुन्छ । महान् तपस्वी, प्रजननका मालिक, विष र औषधिको मालिक र गाईवस्तुका स्वामी हुनुहुन्छ शिव । संयुक्त भूमिकाहरू हिन्दू धर्ममा एउटै अस्पष्ट आकृतिमा पूरक गुणहरू हेर्ने प्रवृत्तिको उदाहरण हुन् शिव ।
शिव – कल्याण स्वरूप
महेश्वर – माया को अधीश्वर
शम्भू – आनन्दस्वरूप वाला
पिनाकी – पिनाक धनुष धारण गर्नेवाला
शशिशेखर – चन्द्रमा धारण गर्नेवाला
वामदेव – अत्यन्त सुंदर स्वरूप वाला

विरूपाक्ष – विचित्र अथवा तीन आँखा वाला

कपर्दी – जटा धारण गर्नेवाला

नीललोहित – नीलो र रातो रंग वाला
शंकर – सबैका कल्याण गर्नेवाला

शूलपाणी – हातमा त्रिशूल धारण गर्नेवाला

खटवांगी – खाट मा एक रुपैया राख्नेबाला
विष्णुवल्लभ – भगवान विष्णु को अति प्रिय

. शिपिविष्ट – सितुहा मा प्रवेश गर्नेवाला

अंबिकानाथ– देवी भगवती को पति

श्रीकण्ठ – सुंदर कण्ठ वाला

भक्तवत्सल – भक्तहरुको अत्यन्त स्नेह गर्नेवाला

भव – संसार को रूप मा प्रकट हुनेबाला

शर्व – कष्टहरु को नष्ट गर्नेवाला

त्रिलोकेश– तिनै लोकहरु को स्वामी

शितिकण्ठ – सेतोकण्ठ वाला

शिवाप्रिय – पार्वती को प्रिय

उग्र – अत्यन्त उग्र रुप बाला

कपाली – कपाल धारण गर्नेवाला
कामारी – कामदेव को शत्रु, अंधकार लाई हर्नेबाला

सुरसूदन – अंधक दैत्य लाई मार्नेबाला

गंगाधर – गंगा लाई जटाहरुमा धारण गर्नेवाला

ललाटाक्ष – निधारमा आँखा धारण गरेको

महाकाल – कालहरुको पनि काल
कृपानिधि – करुणा को खान

भीम – भयंकर या रुद्र रुप बाला

परशुहस्त – हातमा फरसा धारण गर्नेवाला

मृगपाणी – हातमा हिरण धारण गर्नेवाला

जटाधर – जटा राख्नेबाला

कैलाशवासी – कैलाश मा निवास गर्नेवाला

कवची – कवच धारण गर्नेवाला

कठोर – अत्यन्त बलियो शरिरबाला

त्रिपुरांतक – त्रिपुरासुर लाई विनाश गर्नेवाला

वृषांक – बैल–चिहृन को हृुनेबाला

वृषभारूढ़ – बैल मा सवार हुनेबाला

भस्मोद्धूलितव्र्रिह – भस्म लगाउनेबाला

सामप्रिय – सामगान सँग प्रेम गर्नेवाला

स्वरमयी – सातै स्वरहरु मा निवास गर्नेवाला

त्रयीर्मूर्ति – वेद रूपी व्र्रिह गर्नेवाला

अनीश्वर – जो स्वयं नै सबैको स्वामी हुन्

र्सवज्ञ – सबै चीज जान्ने बाला

परमात्मा – सब आत्माहरुमा सर्वोच्च

सोमसूर्या निलोचन– चंद्र, सूर्य र अग्निरूपी आँखा वाला

हवि – आहुति रूपी द्रब्यबाला

यज्ञमय – यज्ञ स्वरूप वाला

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर