नक्साबारे नेपाल जानकारी बिहीन छ, यो सिमानाको कुरा पनि हैन : परराष्ट्रमन्त्री साउद
- जेष्ठ २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतीय टिभि आज तकलाई दिएको एक अन्तर्वार्तामा परराष्ट्रमन्त्री एनपी साउदले भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको मुराल नक्साबारे नेपाल जानकारी बिहीन रहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा सभकक्षी नरेन्द्र मोदीसँग कुनै छलफल नभएको बताएका छन्।
‘यो मुराल नक्साको मामिला हामीलाई जानकारी नै छैन। जुन कुरा हामीलाई थाहा छैन उक्त विषय नेपालले उठाउन जरूरी नै छैन,’ मन्त्री साउदले भनेक छन्। ‘यो सिमानाको कुरा पनि हैन। आजभन्दा २५ सय वर्ष अघिका गणराज्यहरु अंगित तस्बिर फेसबुकतिर आएको छ। त्यसकारण यस बिषयमा हाम्रो कुनै छलफल भएन,’ मन्त्री साउदले भनेका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments