बजेटमाथिको छलफल : राजस्व र व्ययको अनुमान

- जेष्ठ २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्ने भएको छ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।

शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर