कलाकारको धन्दा : बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने/खेलाउने आरोपमा प्रहरीले पक्रियो
- जेष्ठ ३२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने/खेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यससँग सम्बन्धी आरोपमा अन्य ५ जनलाई पक्राउ गरेको छ। पाँच जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनी सहित अन्य केही व्यक्ति पनि पक्राउ परेको र म्याद थप गरेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments