वैज्ञानिक अनुसन्धान : ‘कान नजिककाे मस्तिष्क बिकास भएपछि बाँदर मान्छेमा परिवर्तन’
- असार ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो ।
यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो । ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन् ।
अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अध्ययनमा बाँदरहरूले आफूलाई वातावरणमा कसरी छाँटकाँट गर्छन् भन्ने रोचक अनुसन्धान गरेका छन् । अध्ययनको नतिजाले कान नजिकको क्षेत्रमा स्मृति र सञ्चारजस्ता कार्यहरूका लागि जिम्मेवार भाग पुरातन बाँदरहरूको मस्तिष्कमा सानो रहेको देखाएको छ।
जब कान नजिकको क्षेत्रफल बढ्न थाल्यो तब उनीहरुको मस्तिष्कको आकार पनि अन्य प्रजातिको जस्तै हुन थाल्यो । यसको मद्दतले उनीहरूले शिकारीको आवाज पनि चिन्न थाले ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments