रास्वपाको बर्षगाँठ : “होइन,छैन, सकिदैन“ मात्र होइन “हो,छ र सकिन्छ” भन्दै अगाडी बढ्न पर्छ – रास्वपा सभापति लामिछाने
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
“होइन,छैन, सकिदैन“ मात्र होइन “हो,छ र सकिन्छ“ भन्दै अघि बड्नु पर्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको अवसरमा रास्वपाका सभापति रवि लामिछानेले इतिहास पढ्ने बिषय होइन । यो रच्ने बिषय हो । यसलाई व्यवहारमा उर्तान सकेमा भविष्य सुनिस्चित हुने बताएका छ ।
रास्वपा एक वर्षको हुदा हिजोको जग खडा गर्न सहयोग विभिन्न समूहलाई सभापति लामिछानेले धन्यवाद दिएका छन् । । पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु
।“अघि बढी रहु, म साथमा छु“ भनेर घरबाटै हिम्मत दिने अर्धाङिनी देखी सबैलाई सम्झन चाहन्छु। आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं कार्यक्रमको पनि आव्हान गरिएको छ ।
(रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् । बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु पनि पुगेका छन् । चियापानमा योमरी, जुज धौ, भटमास, पोलेको मकै जस्ता परिकार पनि राखिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments