भारतसँग नेपाल पराजित, साफ च्याम्पियनसिपबाट बाहिरियो
- असार ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा भारतसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो ।
भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ र ७० औं मिनेटमा महेश सिंह नोरिम गोल गरे । रोमाञ्चक बनेको खेलमा नेपाले प्राप्त गरेका गोलका अवसरहरु सदुपयोग गर्न सकेन । हारसँगै नेपाल समुह चरणाबाटै बाहिरीएको छ ।
यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो । नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments