ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

- असार १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको हो ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर