घट्यो पेट्रोलियम पदार्थको मुल्य, १० रुपैयाँले घट्यो एलपी ग्यासको प्रतिसिलिण्डर
- असार ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पेट्रोलियम पदार्थको मुल्य घटेको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको हो ।
निगमले आइतबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जनाएको छ । निगमका अनुसार पेट्रोलका मूल्य लिटरमा ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य वर्ग अनुसार क मा प्रतिलिटर १६१।५०, खको १६३ र ग मा १६४ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ । डिजल(मट्टितेलको नयाँ मूल्य कमा १४३। ५०, ख मा १४५ र ग मा १४६ रूपैयाँ भएको छ । निगमले एलपी ग्यासमा समेत प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ । एलपीजीको मूल्य १७९० रूपैयाँ पर्ने भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments