द्रुतमार्गमा आठ वटा मोटर ठोक्किदा आठ जनाको मृत्यु
- श्रावण १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा आज बिहान पाँच वटा मोटरकार र तीन वटा ट्रक एकआपसमा ठोक्किदा आठ जनाको मत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।
झाङ्गे शहरको सान्दन काउन्टीमा सोमबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारका काम पनि पूरा भएका छन् ।
विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव एवम् राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्यभूमिमा लागू हुनेगरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए । उक्त कानुनको अक्षरसः पालना नहुँदा चीनमाा सडक दुर्घटना बढेका बताइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments