सुन बरामद प्रकरण : थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या आठ पुग्यो
- श्रावण ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्।
उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभाग स्रोतका अनुसार श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरिएको हो । भट्ट एक कम्पनीका सञ्चालक रहेको बताइएको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments