•  २५ पुष २०८१, बिहीबार

आरपीएफका जवानले चलिरहेको रेलमा चलाए गोली : गोली प्रहार हुँदा चारको मृत्यु

- श्रावण १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारतको महाराष्ट्रको जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा सोमबार बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर