•  ११ पुष २०८१, बिहीबार

बिदा भए तरुणका नेता

- श्रावण १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेस नवलपुर प्रतिनिधि सभा क्षेत्र नं १, प्रदेश सभा क्षेत्र नं ‘ख’का उपसभापति एवं नेपाल तरुण दलका जिल्ला सभापति मिनराशी गुरुङको निधन भएको छ ।
कावासोतीका स्थायी बासिन्दा साथै नवलपुर नेपाली कांग्रेसकै खम्बाका रुपमा विगत लामोसमयदेखि सक्रिय गुरुङको असामयिक निधनले संगठनलाई ठूलो असर परेको कावासोती कांग्रेस बताएको छ । विवाहित गुरूङका एक छोरा, एक छोरी र श्रीमती छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर