तस्विर समाचार

- श्रावण २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१५ स्थित टौदहको सुन्दर दृश्य, भोजपुरमा बाँसको तामाको अचार बनाउँदै एक स्थानीय महिला । यो समयमा बाँसको तामा धेरै पाइने भएकोले अचारको बनाएर राखि हिउँदको समयमा खाने चलन देखी समाजमा देखीएका विविध पक्षलाई तस्विर समाचारमा ।

उर्लिएको कालिगण्डकी र खनियाघाट गाउँ
टौदहको सुन्दर दृश्य
व्यावसायिक तरकारी खेती
एउटा चौँरी रु एक लाख देखि रु एक लाख ३० हजार सम्ममा खरिद विक्री
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर