कासिन नजर : राम्रो -तर अब्यवस्थित नेपाल आँखा प्रतिष्ठान
- श्रावण २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालमा मात्र नभएर बिश्वमा नाम कमाएका आँखा बिशेषज्ञ हुन् सान्द्रुक रुइत । उनैको पहलमा तिलगंगामा स्थापना गरिएको नेपाल आँखा प्रतिष्ठानले दिने सेवा सुविधा राम्रो भएर नै होला आँखा रोगीहरुको चाप बढेको । तर जति आँखा रोगीहरुको चाप बढ्दो छ । प्रतिष्ठानले रोग लागेकाहरुलाई दिने स्वास्थ्य सुविधामा कुनै कमजोरी नभएपनि रोगीहरुलाई बिहान देखी लामबद्ध गराएर दिने दुख भने चौपट छ ।
बिहान ३ बजे देखी लामबद्ध रहने आँखा रोगीहरुलाई प्रतिष्ठानका कर्मचारीहरुले गरेको धक्कामुक्की र व्यवहार भने उदेक लाग्दो । लाम लागेर बस्नु त ठिकै कुरो तर कति समय बस्ने भन्ने कुनै ठेगान हुँदैन आँखा प्रतिष्ठानमा । प्रतिष्ठानले दिने भित्री सुविधा राम्रो भएपनि बाहिरी व्यवस्थापन भने निकै कठिन छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments