लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्त
- श्रावण २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । लामा पूर्वमन्त्री समेत हुन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी अर्थराज्यमन्त्री नियुक्त भएका थिए । तिब्बत र नेपालको दोहोरा नागरिकता र राहदानीको विषय उठेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।
दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments