कुमारी युवा क्लवको संयोजन, मात्रिका आई सेन्टर र कुमारी मन्दिर संरक्षण संस्थाको सहकार्यमा आँखा शिविर हुँदै
- श्रावण २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सामाजिक सेवा र टोल छिमेकका समस्यालाई समाधान गर्दै आइरहेको सामाजिक सेवा अग्रणी रुप हो कुमारी युवा क्लव । एक दशक अगाडी देखी समाज हक हितको लागि आफूलाई महत्व दिईरहेको कुमारी युवा क्लवले समाज बिकास निर्माण देखी स्वास्थ्य सेवाहरुको विभिन्न कार्यहरु बिगत नै गर्दै आइरहेको छ ।
यसरी सामाजिक उत्तरदायीत्वलाई बहन गर्दै आउँदो शनिवार कुमारी युवा क्लवले निशुल्क आँखा शिविरको आयोजना गरेको छ । कुमारी मन्दिर परिसरमा आयोजना गरिने उक्त शिविरलाई आँखाको उपचारमा आधुनिकीकरण ल्याउने गरि आँखा रोगीहरुलाई सेवा दिईरहेको आँखाको उपचारको लागि अग्रणी संस्था मात्रिका आई सेन्टरले निशुल्क आँखा जाँचको लागि सहयोग गर्ने छ । भने कुमारी मन्दिर संरक्षण संस्थाको आवश्यकिय सहयोग रहने कुमारी युवा क्लवका उपाध्यक्ष मनोज गिरिले जानकारी दिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments