खटिए प्रहरी अधिकृत : बाल सुधार गृहबाट २ सय २१ जना फरार – १८ वर्षीय बालकको संकास्पद मृत्यु
- भाद्र ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा २ सय २१ जना नाबालक बन्दी भागेका हुन् । बालकको मृत्यु संकास्पद भएको भन्दै नेपाल प्रहरीको उपत्यकाका बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको प्रहरी नायव महानिरिक्षक डीआईजी लालमणी आचार्य आचार्यले जानकारी दिए । उनले भने–‘ललितपुर र भक्तपुरबाट थप प्रहरी परिचालन गरिएको छ, फरार नाबालक बन्दीहरुको खोजी हुँदै छ ।’
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments