चीनको सिचुवानमा भीषण वर्षापछि ६ जना बेपत्ता
- भाद्र ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सोमबार बिहानैदेखि परेको भारी वर्षापछि दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लिआङ्शान यी स्वायत्त प्रान्तको एउटा गाउँमा छ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
सोमबार बिहान करिब ५ बजेको समयमा भारी वर्षाले जिनयाङ काउन्टीको देङचाङ गाउँमा खोलाको छेउमा रहेको राजमार्ग निर्माण स्थलमा बाढी प्रवेश गरेको थियो । स्थानीय सरकारले दिएको जानकारी अनुसार त्यहाँ ८५ जना मानिस थिए । दिउँसो १:३० बजेसम्म ७९ जनाको उद्धार गरिएको छ ।
जिन्याङ काउन्टीले खोज र उद्धार कार्यका निम्ति ५०० भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments